कर्णाली पुलमाथि गुडिरहेको ट्रकमा आगलागी, आगोले पुल भेट्यो
प्रकाशित मिति : 11 March, 2024 11:53 am
धनगढी । कैलालीको चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमाथि आगलागी भएको छ ।
लाइटर बोकेर पुर्वबाट पश्चिमतर्फ आईरहेको ट्रकमा आगलागी भएको हो ।
अहिले प्रहरी र स्थानीय बासिन्दाले आगो निभाउने प्रयास गरिरहेका छन् ।
आगो पुलमा पनि सल्किएको छ ।
0
Shares












