९ मंसिर २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

यस वर्ष रिलायन्स फाइनान्सले लाभांश वितरण नगर्ने

प्रकाशित मिति :  ९ असार २०८१, आईतवार १२:२१


काठमाडौं । असार ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्ष २०७९-८० को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय रिलायन्स फाइनान्सले गरेको छ ।
सोही निणर्य अनुसार रिलायन्स फाइनान्स लिमिटेडले यस वर्ष लाभांश वितरण नगर्ने भएको हो ।

कम्पनीले आगामी वार्षिक साधारण सभामा पेश गर्न गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन नेपाल राष्ट्र बैकसँग अनुमति माग्ने निर्णय समेत कम्पनीले गरेको छ ।

कम्पनीले यो वर्ष सेयरधनीहरुलाई हात खाली बनाएको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १२ करोड १४ लाख रूपैयाभन्दा बढी रहेको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !