३० श्रावण २०८३, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अनेरास्ववियु डडेलधुरामा नयाँ नेतृत्व

प्रकाशित मिति :  26 June, 2024 9:45 am


काठमाडौं । अनेरास्ववियु डडेलधुरामा नयाँ नेतृत्व चयन भएको छ ।

संगठनको ११ औँ जिल्ला अधिवेशनले गणेश क्षेत्रीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । नव निर्वाचित कमिटी ३१ सदस्सीय रहेको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !