धितोपत्र बोडले अध्यक्ष नियुक्ति प्रक्रियामा निरन्तरता दिनुपर्ने
प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार १८:००
काठमाडौं । सर्वोच्च अदालते गत असार १८ गतेको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न धितोपत्र वोर्डलाई आदेश दिएको थियो ।
तर आज पनि सर्वोच्च अदालतले नेपाल धितोपत्र बोडको अध्यक्ष नियुक्ति प्रक्रिया निरन्तरता दिन यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई नै निरन्तरता दिएको छ ।
न्यायाधीश सपना प्रधान मल्ल र बालकृष्ण ढकालको संयुक्त इजालासले शुक्रबार सेबोन अध्यक्ष नियुक्ति प्रक्रियालाई निरन्तरता दिन आदेश दिएको हो ।
0
Shares