६ चैत्र २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

हरिवनका शान ववरजंग थापाको निधन

प्रकाशित मिति :  २४ असार २०८१, सोमबार ११:०२


सर्लाही । हरिवन नगरपालिकाको शान ववरजंग थापाको आज निधन भएको छ ।
सामाजिक, एवं शैक्षिक व्यक्तित्व थापाको १०४ बर्षको उमेरमा निधन भएको हो ।

समाजिक, शैक्षिक, धार्मिक क्षेत्रमा अग्रसर थापाले आजको हरिवन निमार्णमा निकै ठूलो योगदा पुर्याउनु भएको थियो ।

आजको शिक्षित हरिवन वनाउन उहाँको योगदान ठूलो छ ।

उहाँले हरिवन नगरपालिकाका चर्चित सामुदायी विद्यालयहरु चतुर्भूजेश्वर जनता  मावि, महादेव जनता माविको स्थापनमा उल्लेखनिय योगदान गर्नु भएको थियो ।
त्यस्तै उहाँले चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पसकाे स्थापनमा पनि ठूलो योगदान गर्नु भएको थियो ।

चतुर्भूजेश्वर महादेव मन्दिरको स्थापनमा पनि उहाँले ठूलो योगदान गर्नु भएको थियो ।

 

 

 

 


226
Shares

प्रतिक्रिया दिनुहोस !