६ चैत्र २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमाले सचिवालय बैठक बस्दै

प्रकाशित मिति :  २५ असार २०८१, मंगलवार १०:२३


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक बस्दैछ । पछिल्लो राजनीतिक घटनाक्रम, सरकारमा सहभागी हुने मन्त्रीको मापदण्ड र केन्द्रीय नेताहरूको कार्यविभाजनलगायत विषयमा छलफल हुने जनाइएको छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक आज दिउँसो १ बजे ललितपुर च्यासलस्थित पार्टी मुख्यालमा बस्ने छ ।
–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !