१२ मंसिर २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगन

प्रकाशित मिति :  ३१ असार २०८१, सोमबार १९:३०


काठमाडौँ । प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित भएको छ ।
त्यसअघि आजको बैठक सुरु भएपछि सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदमा नियुक्ति तथा मन्त्रिपरिषद् गठनलगायतका पत्रहरुको व्यहोरा पढेर सुनाउनुभएको थियो ।
त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीकोतर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद्सिंह भण्डारीले आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन (२०७९–८०) पेस गर्नुभयो ।
-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !