१९ माघ २०८२, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बीमा प्राधिकरण बन्यो पेपर लेस

प्रकाशित मिति :  16 July, 2024 5:00 pm


काठमाडौं । नेपाल बीमा प्राधिकरणले आज देखि लागू हुने गरेर पेपर लेससेवा सुचारु गरेको छ ।

बीमा प्राधिकरण र बीमा कम्पनीहरुका बीचमा आदान प्रदान हुने कागजात पहिलो चरणमा पेपरलेस बनाउने निर्णय गरिएको हो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !