२१ माघ २०८२, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

निजी क्षेत्रमा जाने कर्जा प्रवाह १२ प्रतिशत बढाउने लक्ष्य

प्रकाशित मिति :  26 July, 2024 1:44 pm


काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि निजी क्षेत्रमा जाने कर्जा प्रवाह १२ प्रतिशत बढाउने लक्ष्य लिएको छ ।

नीतिगत दर घटाउँदै राष्ट्र बैंकले निजी क्षेत्रतर्फ कर्जा विस्तार १२ प्रतिशत कायम गरेको हो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !