८ मंसिर २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रकाशित मिति :  २२ श्रावण २०८१, मंगलवार १०:५३


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठक आज अपरान्ह ५ बजेका लागि बोलाइएको छ ।

बैठकमा मन्त्रालयले सम्पादन गरिरहेका काम र काम गर्दैगर्दा आइपरेका समस्याबारे सम्बन्धित मन्त्रीले ब्रिफिङ गर्नेछन् ।

त्यस्तै, बैठकमा विभिन्न मन्त्रालयले ल्याउने प्रस्तावमा छलफल गरी निर्णय हुने बताइएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !