विधायन व्यवस्थापन समितिको बैठक बस्दै
प्रकाशित मिति : 12 August, 2024 8:26 am
काठमाडौं । संघीय संसद्अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे बस्नेछ ।
बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल हुने कार्यसूची छ ।
0
Shares












