यसरी परिणत हुँदैछ बंगलदेश किश्चियन देशमा
– विकास अधिकारी-
काठमाडौं । अहिले विश्वमै क्रिश्चियन बनाउन सजिलो धर्म भएको छ हिन्दू र बौंद्ध ।
हो हिन्दु र बौद्धलाई जति चाडो क्रिश्चियन बनाउन सकिन्छ । अरु धर्मलाई बनाउन सजिलो छै्रन भनेर क्रिश्चियन पास्टरहरुले बुझेका छन् ।
अहिले पश्चिमाको उदेश्य भनेको नै हिन्दु र बौंद्धलाई क्रिश्चियन बनाउने अनि त्यसपछि इस्लाम धर्मलम्बीलाई किश्चियन बनाउने ।
अहिले इस्लाम धर्मलम्बीलाई क्रिश्चियन बनाउनु भनेको त्यो असम्भव जस्तै बनेको छ । त्यही भएर अहिले पश्चिमाको उदेश्य भनेको नै हिन्दू अनि बौंद्ध धर्म लम्बीलाई क्रिश्चियन बनाउने हो ।
अहिले यसको छाँया बंगलदेशमा देख्न सकिन्छ । बंगलादेशमा अहिले करिव एक करोड पचास लाख हिन्दू छन् भने
झण्डै पन्ध्र लाख बौद्ध धर्म लम्बी छन् । सुरुमा उनीहरुलाई क्रिश्चियन बनाएर अनि इसाई धर्मलाम्वीलाई क्रिश्चियन बनाउने पश्चिमाको योजना रहेको छ बुझिन्छ ।
यो योजना सफल पार्नको लागि अहिले पश्चिमाहरुको ठूलो लगानी समेत बंगलादेशमा रहेको छ ।
भारत अनि नेपलालाई सिधै हमाला गर्न नसकेपछि अहिले पश्चिमाले बंगालदेशमा पुरै हमाला गरेको छ ।
भारत र नेपाल पछिको धेरै हिन्दू हुने देशमा बंगालदेश आँउछ ।
बंगलादेशको हिन्दूलाई समाप्त पारेपछि विस्तार नेपाल तर्फ पनि पश्चिमा पस्ने निश्चित देखिएको जानाकारहरु बताउछन् ।
सुरुमा नेपालमा हमला गर्न पश्चिमाहरुले चाहेको र नसकेपछि पश्चिमाहरु बंगालदेश छिरेको समेत जानाकारहरु बताउछन् ।
बंगलादेश त्यो देश हो जहाँ भारत र नेपाल पछि धेरै हिन्दू भएको मुलुक हो ।
कुनै पनि देशमा एउटा मात्र धर्म मान्ने मानिसको बसोबास हुदैन । चाहे त्यो ईस्लाम मुलुक होस् या चाहे क्रिश्चियन मुलुक चाहे हन्दू मुलुक या बौंद्ध मुलुक ।
सबै देशमा धेरै थरीका धर्म मान्ने मानिसको बसोबास रहेको हुन्छ । मिलेलै बसेको राम्रो हुन्छ । तर धर्मको नाममा हिंसा हुनु भनेको त्यो राम्रौ कुरा भने पक्कै होइन ।
अहिले बंगलादेशमा धर्मको नाममा पश्चिामाहरुले वितण्ड नै मच्काएका छन् ।
पहिलो तारगेट हिन्दूलाई बनाएर उनीहरुले बंगलादेशमा वितण्डनै मच्काएका छन् ।
अहिले मन्दिरहरु धमाधम भत्काइदै छन् । हिन्दुहरुलाई तमाम पीडा दिइएकाे छ ।
झण्डै १५ महिना अघि बंगलादेशमा हिन्दूहरुको महान पर्व तिहारमा पश्चिमाहरुको आग्रहमा ईस्लामले हिन्दूहरुमाथि आक्रमण गरेका थिए ।
मुस्लिम बाहुल्य देशमा त्यो आक्रमण तत्कालिन प्रधानमन्त्री शेख हसिनाले सामसुम पर्नु भएको थियो ।
करिव त्यो आक्रमण भएको एक बर्ष वछि उहाँले भन्नुभएको थियो । बंगलादेशको र म्यानमारलाई टुक्रायर पश्चिमाले क्रिश्चियन देश बनाउन लागेको कुरा ।
तर उहाँले भनिरहदा बंगलादेशमा विद्यार्थी आन्दोलन यो हद सम्म भने पुगेको थिएन ।
उहाँले यसो भन्नु र विद्यार्थी आन्दोलन चर्किदै जानु र बंगलादेशका हिन्दूहरुमाथि आक्रमण सुरु हुनु त्यो अनौठो कुरा हो ।
कतिसम्म भने विद्यार्थीको माग पुरा भइसकेपछि पनि विद्यार्थीको आन्दोलन नरोकिनुचाहि अचम्म लाग्दो कुरा हो ।
हसिनाले प्रधानमन्त्री पदबाट राजिनामा दिनु भन्दा अघिनै विद्यार्थीहरुको माग पुरा भई सकेको थियो ।
तर पनि हसिनालाई राजिनामा दिन र बंगलादेश छोडेर भाग्ने अबस्थामा पुर्याएर हसिनाले बंगलादेश छोडेर भाग्दा समेत विद्यार्थीको आन्दोलन नरोकिनुचाहिँ अचम्म लाग्दो कुरा भएको थियो ।
अहिले बंगालादेशले नयाँ सरकार पाइसकेको छ । अहिले बंगलादेशमा हिन्दूहरुमाथि तारगेट गरेर दमन सुरु भएको छ ।
सो दमन अहिलेका प्रधानमन्त्री डा. मोहमद युनुसले रोक्न सक्नुभएको छैन ।
तत्कालिन प्रधानमन्त्री शेख हसिनाले प्रधानमन्त्री पदमा बहाल रहदै त्यसो भन्नु र अहिले हसिना प्रधानमन्त्री पदबाट हटिसक्दा
आन्दोलन निरन्तर हुनु र त्यहाँ भएको हिन्दूमाथि आक्रमण हुनु भनेको शेख हसिनाले भनेको कुरासँग मेल खान्छ ।
हसिनालाई राजनीतिबाट टाढा राखेर पश्चिमाहरुले बंगलादेशमा अशान्त पार्न समेत खोजेको जानाकारहरु बताउँछन् ।
अहिले बंगलदेशलाई सकेसम्म टुक्राउने र पछि इसाई धर्मलम्वीहरुलाई समेत बंगलादेशबाट नै क्रिश्चियन वनाउने खेलमा पश्चिमा लागेको समेत जानाकारहरु बताउछन् ।
अहिले बंगलादेशमा प्लीज सेफ बंगलादेश हिन्दू । हिन्दू ह्याभ राईट टु लीभ भनेर हिन्दूहरुले अभियाननै चलाएका छन् ।
पश्चिमाहरुको रुपैयाँ पैसाको आडमा बंगालदेशमा हिन्दूविरोधि अभियान सुरु भएको समेत जानाकारहरु बताउछन् ।