सरकारमा सहभागी दलले युवालाई विदेश पठायो– प्रेम सुवाल
प्रकाशित मिति : 13 August, 2024 4:01 pm
काठमाडौं । आज प्रतिनिधि सभाको बैठकमा सरकारमा सहभागी दलले युवालाई विदेश पठाएको बताउनुभएको छ ।
गिरिवन्दु टी उद्योग लगाएत सबै भ्रष्टाचार गर्नेलाई कारवाही गर्न उहाँले आग्रह गर्नुभयो ।
0
Shares












