पोखरामा ठगीको विगविगि छ, रवि लामिछानेको नाम मुछिएको छ – दामोदर पौडेल
प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलवार १६:४६
काठमाडौं । पोखरामा सहकारी ठगीको विगविगी छ । रास्वपाका सभापति रवी लामिछानेको नाम छ । यो विषयमा छनविन समिति गठन गर्नु पर्ने विषयमा दामोदर पौडेलले प्रतिनिधि सभामा बताउनुभएको छ ।
रवि लामिछानेको विषयमा उहाँले बोल्ले क्रममा रास्वपाका सांसदले उठेर विरोध समेत गर्नु भएको छ ।
0
Shares