शेरबहादुर देउवा धेरै सोझो हुनुहुन्छ– माधव नेपाल
प्रकाशित मिति : 14 August, 2024 5:57 pm
काठमाडौं । नेकपा एसका अध्यक्ष माधव नेपालले आजको प्रतिनिधि सभामा कनै पनि तानाशाह नेपालमा नचल्ने बताउनु भएको छ ।
शेरबहादुर देउवा मान्य धेरै सोझो हुनुहुन्छ भन्दै उहाँले दुई दलिय शासन प्रणालिले देशलाई नोक्सान पुर्याँछ भनेर संसदमा संवोधन गर्नुभयो ।
उहाँले भन्नुभयो दुई दलिय शासन प्रणालि कसैले नसहने पनि उहाँले बताउनुभयो ।
0
Shares












