आज विश्व अल्जाइमर्स दिवस
प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार ०९:१५
![](https://risingsunkhabar.com/wp-content/uploads/2024/09/News_pic_nnnnn_159462007-1.jpg)
काठमाडाैं । आज विश्व अल्जाइमर्स दिवस, विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।
‘डिमेन्सिया र अल्जाइमर्सलाई जानौं’ भन्ने नारासाथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी याे दिवस मनाउन लागिएकाे हाे । हरेक वर्ष सेप्टेम्बर २१ मा विभिन्न चेतनामूलक कार्यक्रम गरी अल्जाइमर्स दिवस मनाउने गरिन्छ ।
अल्जाइमर्स रोगको एक प्रमुख कारण डिमेन्सिया हो । जसलाई हामी बिर्सिने रोग भनेर पनि बुझ्ने गर्छौं। बुढेसकालमा धेरैलाई सताउने अल्जाइमर्स स्नायु प्रणालीमा हुने गम्भीर प्रकारको रोग हो ।
0
Shares