तेस्रो चीन नेपाल मिडिया समिट भोलि बत्तिसपुतलीमा
प्रकाशित मिति : 25 September, 2024 11:12 am
काठमाडौं । तेस्रो चीन नेपाल मिडिया समिट भोलि काठमाडौंको बत्तिसपुतलीमा रहेको अनुपम ब्याङ्क्वेटमा हुने भएको छ ।
सोही अवसरमा नयाँ चिनको ७५ औं वार्षिक उत्सव पनि गरिने भएको छ । २६ सेप्टेम्बरमा हुने भनिएको उक्त कार्यक्रम दिउसोको ३ बजेबाट सुरु हुने भनिएको छ ।
यो कार्यक्रमकाे आयोजक साउथ एसिया नेटवर्क टेलिभिजन र नेपाल चीन मिडिया फोरम रहेको छ ।
452
Shares












