एमालेको सचिवालय बैठक बस्दै
प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलवार ०८:३४
काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ ।
अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किए लगत्तै सचिवालय बैठक बोलाइएको हो ।
बिहान ११ बजेका लागि बोलाइएको बेठक केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।
आज बैठकमा अत्याधिक वर्षाका कारण ठूलो जनधनको क्षति भएकाले यसैलाई बैठकको एजेण्डा बनाइने उहाँको भनाइ छ ।
113
Shares