८ मंसिर २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमाले सचिवालय बैठक कात्तिक २४ गते बस्दै

प्रकाशित मिति :  २१ कार्तिक २०८१, बुधबार १७:३४


काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

कात्तिक २४ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

बैठक शनिबार बिहान ११ बजे बस्दै छ । पछिल्लो राजनीतिक घटना क्रम तथा स्थानीय तह उपनिर्वाचनको बारेमा रणनीति बनाउन बैठक बोलाइएको हो ।


113
Shares

प्रतिक्रिया दिनुहोस !