२३ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मधेस प्रदेशका सात स्थानमा उपनिर्वाचन

प्रकाशित मिति :  २६ कार्तिक २०८१, सोमबार १०:५०


धनुषा  ।  मधेस प्रदेशका सात स्थानमा आगामी मङ्सिर १६ गते उप निर्वाचन हुने भएको छ । सप्तरी, धनुषा, महोत्तरी, रौतहटका सात स्थानमा निर्वाचन हुन लागेको हो ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ र ४ , धनुषाको धनुषाधाम नगरपालिका–१, महोत्तरीको रामगोपालपुर नगरपालिका–२, रौतहटको ईशनाथ नगरपालिका–७,रौतहटको राजपुर नगरपालिका –६ र बाराको गढीमाई नगरपालिका–८ मा उपनिर्वाचन हुन लागेको हो ।
–रासस


226
Shares

प्रतिक्रिया दिनुहोस !