२९ मंसिर २०८२, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

चितवनले कर्णाली याक्सलाई दियो एक सय ३१ रनको लक्ष्य

प्रकाशित मिति :  २१ मंसिर २०८१, शुक्रबार ११:०८


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा शुक्रबारको पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई एक सय ३१ रनको लक्ष्य दिएको छ।

चितवनले रवि बोपाराको अर्धशतको मद्धतले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ३० रन बनायो।

त्यस्तै कप्तान कुशल मल्लले २३ र विपिन रावल ११ रन बनाए।

कर्णालीका विपिन शर्माले तीन विकेट लिए जिसान मक्सुदले दुई विकेट तथा नन्दन यादव र सोमपाल कामीले समान एक–एक विकेट लिए।


113
Shares

प्रतिक्रिया दिनुहोस !