सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.८ रेक्टर स्केलकाे भूकम्प
प्रकाशित मिति : १८ पुष २०८१, बिहीबार १४:०५
काठमाडाैं । सिन्धुपाल्चाेक केन्द्रबिन्दु भएर भूकम्प गएकाे छ ।
आइतबार दिउँसो १ बजेर २ मिनेट जाँदा सिन्धुपाल्चोकको माझीटार केन्द्रबिन्दु भएर ४.८ रेक्टर स्केलकाे भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ ।
भूकम्पकाे धक्का काठमाडौं उपत्यकामा पनि महशुस भएकाे छ ।
226
Shares