८ माघ २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

एक हजार एक सय रुपैयाँले बढ्यो सुनको मूल्य

प्रकाशित मिति :  ८ माघ २०८१, मंगलवार ११:४४


काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा एक हजार एक सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा एक हजार एक सय रुपैयाँले बढेर १ लाख ५८ हजार १ सय रुपैयाँ तोकिएको छ ।

अघिल्लो दिन सोमबार प्रतितोला १ लाख ५७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १८६० रुपैयाँ रहेको चाँदी आज १८७५ रुपैयाँ पुगेको छ ।


226
Shares

प्रतिक्रिया दिनुहोस !