२१ माघ २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एशोसिएसन अफ नेपलिज स्टुडेन्ट्स चीनको प्रथम बैठक सम्पन्न

प्रकाशित मिति :  २१ माघ २०८१, सोमबार ११:४५


काठमाडौं । एशोसिएसन अफ नेपलिज स्टुडेन्ट्स चीनको प्रथम बैठक सम्पन्न भएको छ ।

बैठक चीनको सङ्घाई सहर स्थित नेपाली किचेनमा भौतिक रुपमा उपस्थित तथा विभिन्न शहरमा अध्ययनरत विद्यार्थीहरूद्धारा भर्चुअल मध्यमबाट उपस्थित भएर सम्पन्न भएको हो ।

यो बैठक कृष्ण गोपाल यादव र मनोज कुमार भट्टको अगुवाईमा फरबरी दुई आइतबार सम्पन्न भएको हो ।

यस सम्मेलनमा  चीनमा रहेका नेपाली विद्याथीहरुलाई कानुनी, शैक्षिक, सास्कृतिक लगाएतको कुरामा सहयोग गर्ने  निर्णय भएकाे  छ ।

साथै यस सस्थाले नेपाली विद्यार्थीहरुलाई विश्वविद्यालय भर्ना, विद्यार्थीको स्वास्थे जाँच लगाएको सेवा दिने बताईएको छ ।

यस सस्थाले चीनमा रहेका नेपाली विद्यार्थीलाई सबै सहयोगी पुलको रुपमा काम गर्ने उदेस्य राखेको छ ।

 


339
Shares

प्रतिक्रिया दिनुहोस !