३० माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कालीगण्डकीमा स्नान गर्दै भक्तजन

प्रकाशित मिति :  ३० माघ २०८१, बुधबार ११:५८


तनहुँको देवघाटस्थित कालीगण्डकी नदीमा स्नान गर्न भक्तजनको घुइँचो । माघ शुक्ल पूर्णिमा, मकर स्नान समापन तथा श्रीस्वस्थानी ब्रत कथा समाप्तीको दिन आज देवघाटधाममा स्नान तथा स्वस्थानीदेवीको पूजाका लागि भक्तजनको घुइँचो लागेको छ । तस्बिर: कृष्ण न्यौपाने /रासस

तनहुँको देवघाटस्थित कालीगण्डकी नदीमा स्नान गर्न भक्तजनको घुइँचो । माघ शुक्ल पूर्णिमा, मकर स्नान समापन तथा श्रीस्वस्थानी ब्रत कथा समाप्तीको दिन आज देवघाटधाममा स्नान तथा स्वस्थानीदेवीको पूजाका लागि भक्तजनको घुइँचो लागेको छ ।

-रासस


339
Shares

प्रतिक्रिया दिनुहोस !