मन्त्री यादव उद्घाटनमा
प्रकाशित मिति : 12 February, 2025 12:01 pm
खानेपानी मन्त्री प्रदीप यादव पोखराको लेकसाइडमा अवस्थित होटेल पौवामा आज आयोजना गरिएको खानेपानी मन्त्रालय अन्तर्गत सुशासन तथा वित्तीय अनुशासनसम्बन्धी कार्यशाला गोष्ठी उद्घाटन गर्नुहुँदै ।
-रासस
678
Shares












