प्रकृति लम्साल मृत्यु प्रकरण : कूटनीतिक छानबिन गर्न अनेरास्ववियुकोे माग
प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार १७:०८
काठमाडौं । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत् नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्यु प्रकरणको छानबिन गर्न माग गरेको छ ।
अध्यक्ष समिक बडालले विज्ञप्ति जारी गरेर कूटनीतिक पहल मार्फत छानबिन गर्न माग गर्नु भएको हो ।
विज्ञप्ति यस्तो छ :
226
Shares













