६ चैत्र २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सूर्यविनायक नगरको गृहणी सशक्तीकरण सम्वन्धी सूचना

प्रकाशित मिति :  ६ चैत्र २०८१, बुधबार ११:२९


भक्तपुर ।  सूर्य विनायक नगरपालिकाले गृहणी सशक्ती कार्यक्रममा सहभागी हुन ईच्छुक गृहणी महिलाहरुले निवेदन पेश गर्ने भनेर सूचना निकालेको छ ।

सूचनामा गृहणी महिला सशक्तीकरण कार्यान्वयनका लागि भनेर सूचना निकालेको भनिएको छ ।


339
Shares

प्रतिक्रिया दिनुहोस !