१९ मंसिर २०८२, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीचको भेटवार्ताबारे बेइजिङस्थित नेपाली दूतावासको विज्ञप्ति

प्रकाशित मिति :  १४ भाद्र २०८२, शनिबार २१:५४


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिन फिङ सँगको भेटमा भारत र चीनबीच लिपुलेक क्षेत्रमा भएको सम्झौताप्रति आपत्ति जनाएको बेइजिङस्थित नेपाली दूतावासले  एक विज्ञप्ती निकालेर  जानकारी दिएको छ ।

दूतावासले  आजै चीनमा भएको प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीचको भेटमा ओलीले लिपुलेक नेपालको भूभाग भएको र भारत र चीनबीचको सम्झौताप्रति आपत्ति जनाएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ति यस्ताे छ :

 

 


2.1k
Shares

प्रतिक्रिया दिनुहोस !