३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

५० लाख खोप खरिद हाललाई सम्भव छैन- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल

प्रकाशित मिति :  २४ बैशाख २०७८, शुक्रबार १२:३०


काठमाडौं । सेराम इन्स्टिच्युटबाट ५० लाख खोप खरिद हाललाई सम्भव नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल जनाएको छ ।

शुक्रबार स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै कम्पनीमा आगलागी भएकाले खोप खरिद हाललाई सम्भव नरहेको स्पष्ट पारेको हो । कम्पनीको क्षमता विस्तार भएपछि खोप आपुर्ति गर्ने मन्त्रालयले जनाएको छ ।

प्रवक्ता डा. जागेश्वर गौतमले नेपाल आउन बाँकी खोपलाई सेरमले प्राथमिकतामा राखेको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । मन्त्रालयलाई संलग्न गरेर आउने झुट्टा खबरको पछि नलाग्न विज्ञप्ति मार्फत अनुरोध समेत गरिएको छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !