४ चैत्र २०८२, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

केहीबेरमा मन्त्रिपरिषद्को बैठक बस्दै

प्रकाशित मिति :  10 May, 2021 1:25 pm


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले केही बेरमा मन्त्रिपरिषद्को बैठक राख्दै हुनुहुन्छ ।

प्रतिनिधि सभामा आफूले राखेको विश्वासको मतको प्रस्ताव अस्वीकृत भए लगत्तै प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक डाक्नुभएको हो ।

प्रतिनिधि सभामा उपस्थित सबै मन्त्रीहरु अहिले मन्त्रिपरिषद् बैठकका लागि प्रधानमन्त्री निवास बालुवाटार प्रस्थान गर्नुभएको छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !