१९ माघ २०८२, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

हुलाकी राजमार्गले पायो ६ अर्ब ३९ करोड

प्रकाशित मिति :  29 May, 2021 12:38 pm


काठमाडौं । हुलाकी राजमार्ग बनाउनका लागि ६ अर्ब ३९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सरकारले अर्थिक बर्ष ०७८/७९का लागि सो बजेट विनियोजन गरेको हो ।

 

 

 


0
Shares

प्रतिक्रिया दिनुहोस !