३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

चितवनकाे अयोध्यापुरीमा राम मन्दिर बनाउन बजेट विनियाेजन

प्रकाशित मिति :  १५ जेष्ठ २०७८, शनिबार १२:५९


काठमाडाैं । सरकारले चितवनकाे माडीस्थित अयोध्यापुरीमा राम मन्दिर बनाउन बजेट छुट्याएको छ ।

शनिबार आगामी आर्थिक वर्ष ०७८-०७९ काे बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले साे जानकारी दिनुभयाे ।

चितवनको अयोध्यापुरीसहित देशभरका धार्मिक स्थलको पूर्वाधार विकासका लागि बजेट विनियोजन गरिएको जानकारी दिनुभएको हो । राम मन्दिर बनाउन कति रकम विनियोजन गरियो भन्ने उहाँले खुलाउनुभएन ।

पशुपतिनाथ मन्दिरको प्रवलीकरणका लागि ३५ करोड विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !