३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

पूर्व–पश्चिम रेलमार्ग निर्माणको लागि १० अर्ब ३ करोड

प्रकाशित मिति :  १५ जेष्ठ २०७८, शनिबार १३:२४


काठमाडौं । सरकारले पूर्व–पश्चिम रेलमार्ग निर्माणको लागि १० अर्ब ३ करोड रुपैँया छुट्याएको छ ।

अर्थ मन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै रेल मार्ग आयोजनाको लागि सो बजेट विनियोजन गरेको घोषणा गर्नुभयो ।

पूर्व–पश्चिम रेल मार्ग निर्माणको लागि यस अघि नै डीपीआर निर्माण भई निर्माण कार्य समेत चलि रहेको छ । यस वर्ष सो कार्यको लागि सरकारले थप बजेट छुट्याएको हो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !