३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सुरक्षाकर्मीको रासन भत्ता १५ प्रतिशतले बढ्याे

प्रकाशित मिति :  १५ जेष्ठ २०७८, शनिबार १३:३२


काठमाडाैं । सुरक्षाकर्मीको रासन भत्ता बढेकाे छ ।

आर्थिक वर्ष ०७८-७९ को बजेट शनिबार सिंदरबारट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी साउनदेखि सुरक्षाकर्मीकाे रासन भत्ता बढ्ने जानकारी दिनुभयाे  । देशमा शान्ति, सुरक्षा कायम गर्ने काममा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीको एपीएफका कर्मचारीको रासन भत्ता १५ प्रतिशतले बढेकाे हाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !