२६ फाल्गुन २०८२, मंगलबार
  • हाम्रो बारेमा
  • विज्ञापन

चीनले उपलब्ध गराएको भ्याक्सिन भोलि काठमाडौं आउने

प्रकाशित मिति :  31 May, 2021 4:43 am


काठमाडौं । चीन सरकारले नेपाललाई उपलब्ध गराएको कोभिड विरुद्धको खोप भोलि काठमाडौं आइपुग्ने भएको छ ।

चीनले नेपाललाई उपलब्ध गराएको १० लाख डोज भ्याक्सिन लिन नेपाल वायु सेवा निगमको ए ३३० वाईडबडी जहाज आज चीन जान लागेको हो ।

चीनको बेइजिङबाट भ्याक्सिन लिएर जहाज भोलि दिउँसो नेपाल फर्कने छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !