११ मंसिर २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

‘कृष्णगोपालको राजीनामा नआए संसदमै अनशन बस्छु’

प्रकाशित मिति :  २३ असार २०७८, बुधबार ०९:०६


काठमाडौं । शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले पदबाट राजीनामा नदिएमा सांसद् राधेश्याम पासवानले संसद्मै अनशन बस्ने धम्की दिनुभएको छ ।

माओवादी संसद् पासवानले राष्ट्रिय सभा बैठकमा बोल्दै सो धम्की दिनुभएको हो ।

रुपा सुनारले जातीय आधारमै डेरा नपाएको विषय उठाउँदै उहाँले दोषी घरपट्टि महिलालाई हिरासतबाट छुटाएर आफ्नो मोटरमा लगेकोमा आपत्ति जनाउँदै राधेश्यामले राजीनामा माग्नुभएको हो ।

राजीनामा नआएमा संसद्मै अनसन बस्ने उहाँले धम्की दिनुभएको हो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !