प्रम ओलीले देशवासीकाे नाममा सम्बोधन गर्दै उठाउनुभयाे चार प्रश्न
प्रकाशित मिति : २९ असार २०७८, मंगलवार ०८:५८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा गर्नुभएको सम्बोधनको सुरुमै पाँच प्रश्न प्रस्तुत गर्नुभएको छ ।
उहाँले उठाउनुभएको चार प्रश्न यस्ता छन :-
– लोकतन्त्रको रक्षा विकास र सुदृढिकरणमा यी फैसला सहयोगी रहे कि असहयोगी ?
– फैसलाले राजनीतिक स्थायित्वलाई बल पुरायो कि क्षति ?
– फैसलाबाट दलीय व्यवस्था बलियो भयो कि कमजोर ?
– समग्रमा राजनीतिलाई फैसलाले अग्रगामी दिशा दियो कि पछाडि फर्कायो ?
यी चार प्रश्न राखेर प्रधानमन्त्रीले भन्नुभयो– ‘समयले आफ्नो कसीमा घोटेर यिनको औचित्यबारे अग्नि परीक्षा लिँदै जानेछ ।’
0
Shares