महेश बस्नेत र राजदुत सैईयद हमदान अल नकवी बीच आज शिष्टाचार भेट
प्रकाशित मिति : 26 August, 2022 10:51 am
काठमाडौं । पुर्ब मन्त्री एवम संघिय संसद माननीय महेश बस्नेत र सयुक्त अरब ईमीरेटसको तर्फबाट नेपालको लागी महामहिम राजदुत सैईयद हमदान अल नकवी बीच आज शिष्टाचार भेट भएको छ।
उक्त भेटमा दुई देशको पारस्परिक हित र समसामयिक बिषयमा उपलब्धि मुलक छलफल भएको थियो ।
सो छलफल मा माननीय महेश बस्नेत को साथ मा एमाले केन्द्रिय सद्स्य तथा युवा संघ को सह- ईन्चार्ज सन्जिव झाकोपनि उपस्थिति थियो ।
0
Shares












