८ मंसिर २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

५० हजार घुससहित सबइञ्जिनियर पक्राउ

प्रकाशित मिति :  २१ फाल्गुन २०७७, शुक्रबार ११:३१


मकवानपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले हेटौंडा स्थित पर्यटन विकास आयोजनामा कार्यररत सब इञ्जिनियर नेत्र लामिछानेलाई पक्रेको छ ।

लामिछानेलाई अख्तियारको् टोलीले ५० हजार घुस सहित पक्राउ गरेको हो ।

धादिङको खनियाँबासमा आर्थिक बर्ष २०७५।७६ को विकास आयोजनाका लागि उपभोक्ता समितिले राखेको धरौटी रकम फिर्ता लैजाने क्रममा उनले सो घुस रकम लिएका थिए ।


0
Shares

प्रतिक्रिया दिनुहोस !