१२ माघ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

दमक जेसिसका पुर्व उपाध्यक्ष महेश कुमार श्रेष्ठको कोभिडले ज्यान लियो

प्रकाशित मिति :  ९ जेष्ठ २०७८, आईतवार ०६:०३


झापा । दकक जेसिजका पूर्व उपाध्यक्ष, समाजसेवी तथा व्यवसायी महेश कुमार श्रेष्ठको निधन भएकाे छ । उहाँकाे ज्यान कोभिडले लिएको हाे ।

श्रेष्ठको हिजो राति बिर्तामाेडकाे विएमसी अस्पतालमा निधन भएको हो ।

कोभिडको लक्षण देखिएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । अस्पतल भर्ना गरिएको सात दिन पछि उहाँमा कोभिड नेगेटिभ देखिएको थियो, तर कोभिडले उहाँको फोक्सो भने पुरै ड्यामेज बनाएको थियो ।

श्रेष्ठ चार महिना अघि जापानबाट स्वदेश फर्किनु भएको थियो । उहाँ ५३ वर्षको हुनुहुन्थ्यो ।

उहाँको परिवारमा बुबा, श्रीमती र दुई छोरी हुनुहुन्छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !