१० मंसिर २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

दैलेखको नेपामा भूकम्प चार दशमलव एक रिक्टर स्केलको धक्का मापन

प्रकाशित मिति :  २२ जेष्ठ २०८१, मंगलवार ११:४०


काठमाडौँ । दैलेखको नेपा आसपास केन्द्रविन्दु भएर भूकम्प भएको छ ।

आज बिहान  १०ः३० बजे चार दशमलव एक रिक्टर स्केलको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख भरत कोइरालाले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, दैलेखको नेपा आसपास भएर कम्पन भएको  तथा यसबाट खासै क्षति नभएको ठानेका छोँ, यद्यपि क्षतिको कुनै सूचना प्राप्त भएको छैन् ।

 

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !