असार ३ गते सार्वजनिक बिदा
प्रकाशित मिति : 14 June, 2024 4:50 pm
काठमाडौं । सरकारले असार ३ गते सार्वजनिक बिदा दिएको छ ।
मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार ०८१ असार ३ गते इस्लाम धर्माबलम्वीहरुको पर्व बक्र ईद (उल-अजाह) दिन सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले शुक्रबार सूचनामार्फत जानकारी दिएकाे छ ।

0
Shares












