३२ सहसचिवको एकै पटक सरुवा, सूची सहित
प्रकाशित मिति : 16 June, 2024 4:10 pm
काठमाडौं । सरकारले एकै पटक ३२ जना सहसचिवको सरुवा गरेको छ ।
केही दिनअघिको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायका सहसचिवको सरुवा गरेको हो ।
हेर्नुहोस् सूचीः–


0
Shares












