बजेटमाथि आक्रोश पोख्दै राजेन्द्र लिङ्देनले च्याते बजेट पुस्तिका,
प्रकाशित मिति : ४ असार २०८१, मंगलवार १३:३०
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका रोष्ट्रममै च्यातेका छन् ।
बजेटमाथि आक्रोश पोख्दै लिङ्देनले बजेट पुस्तिका च्यातेका हुन् ।
उहाँले आक्रोश पोख्दै भन्नुभयो–‘जुन दिनदेखि भौतिक पूर्वाधार यातायात मन्त्रालयको बजेज पुस्तिका हतामा पर्यो त्यो दिन देखि म तातिएको छु । ’
0
Shares