५ चैत्र २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

पहिराले अवरुद्व पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन

प्रकाशित मिति :  २६ असार २०८१, बुधबार १२:०९


म्याग्दे । म्याग्दे गाउँपालिका–६ मौरीओढारमा आज बिहान पहिरा खस्दा अवरुद्व पृथ्वीराजमार्गमा एकतर्फी सञ्चालनमा ल्याइएको छ ।

अविरल वर्षाका कारण खसेको लेदोसहितको पहिरोले राजमार्ग अवरुद्व भएको थियो । पृथ्वीराजमार्गअन्तर्गत पर्ने बन्दीपुर–५ याम्पा नजिक खसेको पहिरा पन्छाएर एकतर्फी सवारीसाधन सञ्चालनमा ल्याएको प्रहरीले जनाएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !