२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रधानमन्त्री ओली र चिनियाँ राजदुत छन सोङ बिच भेट वार्ता

प्रकाशित मिति :  १ श्रावण २०८१, मंगलवार १२:५९


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत छन सोङ विच प्रधानमन्त्री कार्यालयमा भेटवार्ता भएको छ ।

भेटवार्ता प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे हाे ।

भेटवार्ताको क्रममा चिनियाँ राजदूत छन सोङले प्रधानमन्त्री ओलीलाई बधाई दिनुभएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !