२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

गृहमन्त्री रमेश लेखक र अमेरिकी राजदूतको भयो भेट, एमसीसीको कुरा

प्रकाशित मिति :  ४ श्रावण २०८१, शुक्रबार १५:३२


काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनले भेटवार्ता गरेका छन् ।

शुक्रबार सिंहदरवारस्थित गृहमन्त्रालयमा राजदूत थम्पसनले गृहमन्त्री लेखकलाई नयाँ कार्यकालको बधाई तथा शुभकामना सहित भेट गरेका हुन् ।

भेटमा राजदूत थम्पसनले अमेरिकी परियोजना एमसीसीको विशेष कुरा गुर्नभएको थियो ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !