आइतबार मत्स्येन्द्रनाथको भोटो देखाउने दिन, काठमाडौं उपत्यकामा सार्वजनिक विदा
प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार १४:४५

काठमाडौं । सरकारले यही साउन २० गते आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक दिन निर्णय गरेको छ ।
मत्स्येन्द्रनाथको भोटो देखाउने दिन परेकोले सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।
हेर्नुहोस् सूचना
0
Shares