एसपी गोविन्दराज काफ्ले पुरस्कृत
प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार १४:०५

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्ले पुरस्कृत हुनुभएको छ ।
विभागिय नीति निर्देशन अनुसार कार्य क्षेत्रमा सुम्पिएको जिम्मेवारी प्रशंसनिय एवं उत्कृष्ट ढंगबाट सम्पादन गर्नु भई संगठनको छविलाई उच्च राख्ने कार्य गरेको भन्दै प्रदेश प्रहरी कार्यालय हेटौडाले पुरस्कृत गरेको हो ।
काफ्ले प्रहरी नियमावली बमोजिम नगद पुरस्कार द्धारा पुरस्कृत हुनुभएको हो ।
उहाँ हिजो श्रावण १८ गते पुरस्कृत हुनुभएको हो ।
0
Shares